एसईई [SEE] परिक्षा २०८० को तालिका सर्वजनिक: चैत्र १५ देखि २७ सम्म

राष्ट्रिय परिक्षा बोर्ड नेपालले माद्यामिक शिक्षा परीक्षा एस ई ई २०८० को तालिका सर्वजनिक गरेको छ। आज बसेको बोर्डको बैठकले आगामी चैत्र १५ गतेदेखि २७ गतेसम्मको लागि संचालन गर्ने निर्णय गरेको हो ।

एसईई [SEE] परिक्षा २०८० को तालिका सर्वजनिक: चैत्र १५ देखि २७ सम्म


यस पछि यस अघि
No Comment
प्रतिक्रिया दिनुहोस्
comment url