अब कक्षा ९-१० का अतिरिक्त गणित लगायतका बिषयमा २५% आन्तरिक मुल्यांकन

नेपाल सरकार मन्त्रिस्तरको निर्णयबाट कक्षा ९-१० मा पढाई हुने अतिरिक्त गणित लगायत का विषयहरुमा पनि २५ प्रतिशत आन्तरिक मुल्यांकन गर्ने ब्यबस्था लागू गर्न एक सुचना प्रकाशन गरि निर्देशन गरिएको छ ।


अब कक्षा ९-१० का अतिरिक्त गणित लगायतका बिसयमा २५% आन्तरिक मूल्याकंन
यस पछि यस अघि
No Comment
प्रतिक्रिया दिनुहोस्
comment url