पाकिस्तान सरकारले बलात्का विरुद्ध पारित गरेको नयाँ कानून - रासायनिक नपुंसकीकरण

काठमाडौं,

पाकिस्तान सरकारले बलात्कार गरेको पुष्टि भएको अवस्थामा नपुङ्सक बनाउन सकिने कानून पारित गरेको छ । पाकिस्तानको संसदले हालै पारित गरेको नयाँ विद्येयकमा यस्तो व्यवस्था समेटिएको हो। विद्येयकमा लामो समयसमम्म बलात्कार गरेको प्रमाणित भएको अवस्थामा अदालताले औषधि दिएर आजिवन यौन सम्पर्क गर्न नसक्ने बनाउने गरि आदेश दिन सक्ने बताइएकाे छ ।

त्यसपछि उसले मेडिकललाइ सिफारिस गर्नेछ । जसमा केमिकल कास्ट्रेशन भन्ने औषधि प्रयोग हुनेछ । उक्त विद्येयकमा भनिएको छ, ‘रासायनिक (नपुंसकीकरण) एक यस्तो प्रक्रिया हो जसलाई प्रधानमन्त्रीले बनाएका नियमबमोजिम स्वीकृत गरिएको छ । यसबाट एक व्यक्तिलाई आजीवन यौन सम्पर्क गर्न नसक्ने बनाउन सकिन्छ र यसका लागि अदालतले औषधिको प्रयोग गर्ने आ’देश दिन्छ । सो आ’देशलाई एउटा मेडिकल बोर्डले स्वीकृत गर्छ।’

पाकिस्तान सरकारले बलात्कारिका पारित गरेको नयाँ कानून - रासायनिक नपुंसकीकरण

पाकिस्तानमा ब’लात्कारको घ’टना उल्लेख्य मात्रामा बढेको भन्दै कडा का’नून बनाउन सरकारलाई सुझाव दिइदै आएको थियो । तर यो कट्टरपन्थी इस्लामिक समूहले भने ब’लात्कारीलाई दिइने यो स’जायको प्रवाधानको बि’रोध जनाएको छ। इस्लामिक कानूनमा कसैलाई नपुङ्सक पार्नेबारे उल्लेख नगरिएकोले यो प्रावधानको वि’रोध गरेको जनाएको छ ।

पाकिस्तानको लाहौरमा यसअघि एक महिलामाथि दुई सन्तानै अगाडी समूहिक ब’लात्कार भएको घ’टनापछि दोसीमाथि कडा का’रवाही गनरिनुपने आवाज उठेको थियो । यो सँगै पाकिस्तान सरकारले पनि सहमति जनाउँदै ब’लात्कारीलाई नपुङ्सक बनाउने प्रवधान ल्याएको -बीबीसीले जनाएको छ ।

यस पछि यस अघि
No Comment
प्रतिक्रिया दिनुहोस्
comment url