कङ्रेड & एपापा - गजल

कङ्रेड & एपापा


यता कमरेड पिर को कुरा गर्छ्न,
उता कमलजि तीर को कुरा गर्छन।

एकै जुनिमा सात पटक हुनुपर्ने,
उता प्रम तकदिर को कुरा गर्छन।

उता काका लाई होलि वाइन भन्छ्न,
यता बा ले मठ-मन्दिरको कुरा गर्छन।

बिदेशिका गुलाम नेता, देशै बेच्न थाले,
यता जनता ठाडो शिरको कुरा गर्छन ।

..............

Deuba Prachanda

😉यत्तीमात्रै

बाँकि तपाईं थप्नुहोस ल ....

यस पछि यस अघि
No Comment
प्रतिक्रिया दिनुहोस्
comment url